स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना तर्जुमा दिग्दर्शन २०७८ सार्वजनिक गरेको छ । स्थानीय तहले तयार गर्ने विपद्‌ जोखिम न्यूनीकरण रणनीतिक कार्य योजनाको ढाँचामा एकरूपता कायम गर्ने उद्देश्यले उक्त दिग्दर्शन तयार गरेको मन्त्रालयले जनाएको छ । स्थानीय तहमा विकास निर्माण प्रक्रिया र सेवा प्रवाहमा विपद् जोखिम […]

सम्बन्धित सामग्री

अस्थायी आवास बनाउन स्थानीय तहको कोषमा रकम जम्मा

भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणको लागि रकम निकासा भएको छ । जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले जिल्लाका चार स्थानीय तहको स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा २१ करोड ४६ लाख २५ हजार रुपियाँ जम्मा गरिसकेको जनाएको छ ।