महासभामा प्रधानमन्त्री शाहको प्रश्न– युद्धका लागि आपूर्ति सहज, किसानका लागि मल किन छैन ?
प्रधानमन्त्री वालेन्द्र शाहले विश्वव्यापी आपूर्ति प्रणालीमा रहेको असमानतामाथि प्रश्न उठाउँदै युद्धका सामग्री सहजै सीमापार पुग्ने तर किसानले पैसा तिर्न तयार हुँदासमेत मल र इन्धन पाउन नसक्ने अवस्था रहेको बताएका छन् ।