सरकारले गर्यो दलित समुदायको परिभाषा र थरको विस्तृत सूचीकरण राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारले दलित समुदायको आधिकारिक परिभाषा र उनीहरूले प्रयोग गर्ने थर तथा उपथरको विस्तृत सूची सार्वजनिक गरेको छ। राष्ट्रिय दलित आयोगको सिफारिसमा मन्त्रिपरिषद्बाट स्वीकृत विवरण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रबार नेपाल राजपत्रमा प्रकाशित गरेको हो। राजपत्रअनुसार विगतमा वर्णाश्रम व्यवस्थाका आधारमा अछुतको व्यवहार सहँदै आएका तथा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक र रोजगारीलगायत […]