काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्तहरूका लागि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले मंगलबार लघुवित्त संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गर्दै विभिन्न नयाँ व्यवस्था गरेको हो । नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन राष्ट्र बैंकले यसअघिको नियमलाई पनि केही परिमार्जन गरेको छ । राष्ट्र बैंकले गरेको यस्तो नयाँ व्यवस्थाअनुसार अब लघुवित्त कम्पनीहरूले कुनै पनि […]
The post ‘घ’ वर्गका लघुवित्तका लागि नयाँ व्यवस्था, अब ग्राहकबाट सेवा शुल्क लिन नपाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.