निहारिकाको मुद्दामा उच्च अदालत जनकपुरले दियो डीएनए जाँच गर्न आदेश

काठमाडौं । निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले डीएनए जाँच गर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले निहारिकाको बच्चाको डीएनए र जिल्ला प्रहरी कार्यालय धनुषामा दिइएको दुई निवेदनको हस्ताक्षर जाँच गर्न आदेश दिएको हो । सरकारी वकिल कार्यालय तथा जाहेरीवालाको तर्फबाट योदुनाथ शर्मा, मिरा […]

सम्बन्धित सामग्री

निहारिकाको पक्षमा फैसला- शिवराजको डिएनए परीक्षण गर्न आदेश

कुमारी आमा निहारिका राजपूतको मागको सम्बोधन नभएको छ । जिल्ला अदालत धनुषाले आरोपीलाई सफाई दिए पनि उच्च अदालत जनकपुर आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो …