‘हल्ट पुरस्कार’ आयोजनाको तयारी

विगत वर्षको सफलतालाई पछ्याउँदै यसवर्ष पनि ब्रिटिश कलेजमा ‘हल्ट पुरस्कार’ आयोजना गर्ने तयारी गरिएको छ । आयोजक समिति र सहभागीहरुले आफ्नो विचार र सीप प्रदर्शन गर्न ब्रिटिश कलेजद्वारा आयोजित र फ्रक्सजबद्वारा प्रायोजित हल्ट पुरस्कार अन–क्याम्पस कार्यक्रम फुडमान्डुद्वारा सह–प्रायोजित छ ।यो कार्यक्रम हल्ट इन्टरनेशनल बिजनेस स्कुल र संयुक्त राष्ट्रसंघको संयुक्त पहल हो । प्रत्येक वर्ष हल्ट पुरस्कार टोलीले एउटा चुनौती जारी गर्दछ, जुन विश्वभरका सबै क्याम्पस र विश्वविद्यालयमा सञ्चार ग