थुप्रै व्रत बसेकी छु तिमीलाई पाऊँ भनी

मोहनी छ हाँसोभित्र हाँसिदेऊ न बिन्ती, आतुर छु म छिटो प्रीत गाँसिदेऊ न बिन्ती। थुप्रै व्रत बसेकी छु तिमीलाई पाऊँ भनी, खाली छ दिल प्रेम कहानी टाँसिदेऊ न बिन्ती।...