सधैं मारमा चिया मजदुर

चियाले हरियाली छाएको इलाममा स्याहार्ने श्रमिकको मुहार भने उजाड छ । दिनरात चिया बगानमा बिताउने श्रमिकले दैनिकीसम्म नचल्ने ज्यालामा काम गर्नुपरेको गुनासो गरेका छन् ।

सम्बन्धित सामग्री

श्रम शोषणको मारमा सरकारी बगानका चिया मजदुर

इलाम : इलाम नगरपालिका- १ साँखेजुङको हिमालय सांग्रिला टी प्रोड्युसर्सका श्रमिक ५५ वर्षीय जीवनकुमार राई दैनिक ५०० रुपैयाँ कमाउँछन्। सरदरमा दैनिक १५ किलो हरियो चियापत्ती टिप्ने उनलाई कम्पनीले प्रति किलो ३० रुपैयाँ दिन्छ। त्यस्तै, कन्याम चिया उत्पादक सहकारीमा काम गर्ने टीकाराम खड्काको कमाइ पनि दैनिक ५०० रुपैयाँभन्...