पोखरा : आर्थिक वर्ष २०७९/८० को लागि गण्डकी प्रदेशको बजेट पारित भएको छ। असार १ गते अर्थमन्त्री रामजी प्रसाद बरालले पेश गरेको ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट बिहीवार बसेको प्रदेशसभाको बैठकले पारित गरेको हो।
असार १ गते सभामा पेस भएको बजेटमा निर्वाचन पूर्वाधार क्षेत्र विकास हटेपछि १९…