कोभिड-१९ रोकथाम र नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न स्थानीय तहलाई निर्देशन

काठमाडौँ । कोभिड-१९ महामारी रोकथाम र नियन्त्रणका लागि सबै कोभिड-१९ले पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिइएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक परिपत्र जारी गर्दै विश्वभर फैलिई रहेको नयाँ भेरियन्टसहितको कोभिड-१९ को सङ्क्रमण नेपालमासमेत बढ्दै गइरहेकोले रोकथाम तथा नियन्त्रणका लागि सो निर्देशन दिएको हो । यस्तो छ परिपत्र

सम्बन्धित सामग्री

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याइने

काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको हो ।मुख्य सचिव वैरागीकै निर्देशनअनुसार कार्यालयले अन्य मन्त्रालयसँग नियमित समन्वय गर्दै क

Ratopati

अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य

काठमाडौं । कोभिड रोकथाम, नियन्त्रण र उपचारका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको निरन्तर क्रियाशिलतासँगै विभिन्न देशबाट सहयोग आउने क्रम बढेको छ । मुख्य सचिव शंकरदास वैरागीको सक्रियतामा सरकारको प्रशासनिक निकायले कोभिड नियन्त्रणमा प्रभावकारी भूमिका खेलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सोहीअनुसार सरकारले अमेरिका र बेलायतबाट १ करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य अघि बढाएको […] The post अमेरिका र बेलायतबाट एक करोड डोज भ्याक्सिन ल्याउने गृहकार्य appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

राजधानी दैनिक

कोरोना रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन परमादेश

दाङ : उच्च अदालत तुलसीपुरले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन परमादेश जारी गरेको छ।कोरोना भाइरसको संक्रमण फैलिन नदिँन र जोखिम नियन्त्रणको लागि लुम्बिनी प्रदेश सरकार, प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका नाममा सोमबार परमादेश जारी गरिएको हो। कोरोनासम्बन्धी गरिएको गतिबिधिलाई वेवसाइटमा राख्न र आजको मितिले प्रदेशस्तरीय कन्ट्रोल रुम बनाउन परमादेशमा उल्लेख छ।प्रदेश अन्तरर्गत प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यालय, स्वास्थ्य केन्द्र, सामुदायिक तथा नीजि अस्पताल, स्

थाहा खबर

आज सप्तरीका सबै स्थानीय तह बन्द

सप्तरीको सबै स्थानीय तह आज बन्द भएको छ । सप्तकोशी नगरपालिकाका उपप्रमुख ३७ वर्षीया आशा चौधरीको मङ्गलबार भएको निधनप्रति समवेदना प्रकट गर्न जिल्लाका सबै स्थानीय तह बन्द गर्ने निर्णय भएको हो ।जिल्ला समन्वय समिति सप्तरीको कार्यालयमा पालिका प्रमुखहरुको मङ्गलबार बसेको बैठकले स्थानीय तह तथा सो मातहत रहेका सम्पूर्ण शाखा, उपशाखा र वडा कार्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले विज्ञप्ति जारी गरेर जानकारी दिनुभएको छ । सप्तरीमा नौ नगरपालिका र नौ गाउँपालिका छन् ।दुई सात

Ratopati

बर्दियाका अधिकांश स्थानीय तहमा कोभिड अस्पताल‚ तयारी अवस्थामा एम्बुलेन्स

बर्दिया : कोरोना संक्रमण दर तीव्र फैलिँदै गएपछि बर्दियाका स्थानीय सरकार महामारीे रोकथाम तथा नियन्त्रणमा जुटेका छन्। आठवटा स्थानीय तहले संक्रमण समुदाय स्तरमा फैलन नदिन विभिन्न योजना बनाएर काम गरिरहेका छन्।संक्रमितलाई छिटो अस्पताल पु¥याउने, गम्भीर प्रकृतिका बिरामीलाई बाँकेसँग समन्वय गरेर शय्या मिलाउने लगायतका कामसँगै अस्थायी कोभिड अस्पताल पनि गरिरहेका छन्।ठाकुरबाबा नगरपालिकाले संक्रमितलाई अस्पतालसम्म लैजान दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ। यस्तै‚ एम्बुलेन्स अभाव भए उपप्रमुख कृष्

थाहा खबर

लगातार तेस्रो वर्ष फौजी किराको प्रकोप

२०७६ सालमा केही स्थानीय तहका केही स्थानमा देखापरेको फौजी किरा यस वर्ष आइपुग्दा अधिकांश स्थानीय तहमा देखिएको हो।...

नागरिक दैनिक

चितवनका सबै स्थानीय तहबाट कोरोनाविरुद्धको खोप

७ वैशाख, काठमाडौं । चितवन जिल्लाका सबै स्थानीय तहमा रहेका खोप केन्द्रबाट कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन सुरु गरिएको छ । २०७७ माघ १४ देखि २४ र फागुन २ देखि १० गतेभित्र कोभिड खोप लगाएकाहरुलाई दोस्रो डोज खोप दिन लागिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले बताए । पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य […]

अनलाइनखबर

फेरि उपत्यका प्रवेशमा कडाई गर्न थालियो

कोभिड–१९ का संक्रमित बढ्दै गएसँगै सरकारले काठमाडौं उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले उपत्यका प्रवेश गर्ने नाकामा स्थानीय तह र स्वास्थ्य मन्त्रालयको समन्वयमा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौं जिल्लाका सहायक प्रमुख अधिकारी जनकराज भट्टले बताए । सोमबार बसेको समितिको बैठकले उपत्यकामा कोभिड–१९का संक्रमितको संख्या वृद्धि हुन नदिन यस्तो व्यवस्था गरेको भट्टको भनाइ छ । उनले भने, “उपत्यका प्रवेश गर्ने नाकामा नगरपालिकाले हेल्थ ड...

Lokaantar

अनुगमन निरन्तर, मूल्यवृद्धि अनियन्त्रित

वीरगन्ज- वाणिज्य, आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जले निरन्तर बजार अनुगमन गरेको भए पनि बजारमा भने उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रणमा आउन सकेको छैन । मुलुक नयाँ संरचनामा गएपछि बजार अनुगमनको काम स्थानीय तहको प्राथमिकतामा पर्नुपर्ने भए पनि अधिकांश स्थानीय तहहरूले उपभोक्ता ऐनसमेत बनाउन नसक्दा मूल्य नियन्त्रण हुन सकेको छैन । वाणिज्य, आपूर्ति तथा उपभोत्ता […]

अब कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै

सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहैबाट गर्ने नयाँ व्यवस्था गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तह समायोजन भएका र सोही ऐनअनुसार स्थानीय तहमा नियुक्त भएका कर्मचारीको राजीनामा र अवकाशपत्रको स्वीकृत सम्बन्धित तहबाट गर्ने निर्णय गरेको हो । मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाका शाखा अधिकृत नरेन्द्रप्रसाद न्यौपानेले नयाँ नियुक्ति भएका तथा समायोज

Ratopati

सुनसरीका सबै स्थानीय तहमा काँग्रेसको प्रदर्शन

इनरुवा / केन्द्रीय पार्टी कार्यालयको निर्देशन बमोजिम नेपाली काँग्रेस सुनसरीले जिल्लाका सबै स्थानीय तहमा बिरोध प्रदर्शनको आयोजना गरेको छ । जिल्ला पार्टी कार्यालय सुनसरीका अनुसार सबै १२ वटै स्थानीय तहमा बिरोधका कार्यक्रम गरिएका छन् । स्थानीय तहमा आयोजित बिरोध सभालाई पालिका स्तरका नेता सहितले सम्बोधन गरेको नेका सुनसरीले जनाएको छ । सदरमुकाम इनरुवामा आयोजित बिरोध... The post सुनसरीका सबै स्थानीय तहमा काँग्रेसको प्रदर्शन appeared first on Purbeli News.

Purbeli News