प्रहरी इन्सपेक्टर भुपेन्द्रलाई उत्कृष्ट गीतकारको अवार्ड

प्रहरी निरिक्षक भुपेन्द्र बुढाथोकीले उत्कृष्ट गीतकारको अवार्ड प्राप्त गरे । ‘दोस्रो राष्ट्रिय ब्राण्ड म्युजिक अवार्ड २०७८’ मा उनले ‘धोका माथी धोका’ बोलको गीतबाट आधुनिक गीतकार अवार्ड प्राप्त गरेका हुन् । उनले २०७५ मा पनि उत्कृष्ट गीतकारको अवार्ड जितेका थिए । वरिष्ठ गायक अमर बिरही गुरुङ ‘लाइफटाइम अचिभमेन्ट’ सम्मानबाट सम्मानित भएको कार्यक्रममा ‘पत्रकारिता सम्मान’ नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपुल पोखरेल, ‘गीतकार स्रष्टा सम्मान&