काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सिन्धुपाल्चोकको मेलम्चीस्थित बाढीग्रस्त क्षेत्रमा तत्काल ४ वटा मोड्युलर यान्त्रिक पुल बनाउन निर्देशन दिएका छन्। मंगलबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्।
पुल निर्माणको आर्थिक व्यवस्थापन प्राधिकरणको रहने र निर्माण जिम्मा नेपाली सेनालाई दिइएको कार्यकारी प्रमुख डा. अनिल पोखरेलले जानकारी…