ओलीलाई लक्षित गर्दै माधव नेपालले भनेः आफैंले जन्माएको सन्तान रावण भइदियो

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रावणको संज्ञा दिएका छन्। नेकपा एस गोरखाले शनिबार सदरमुकाममा आयोजना गरेको जिल्ला स्तरीय भेला तथा प्रशिक्षणमा बोल्दै उनले भने, ‘एमाले भत्काउने काममा मात्र लागेको विध्वंसकारी पार्टी भयो।’

सम्बन्धित सामग्री

माधव नेपाल एमालेका असन्तुष्ट नेताहरुलाई पार्टीमा भित्र्याउन व्यस्त

महोत्तरी, २ फागुन । मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङ्तान काठमाडाैँमा अध्यक्ष माधव नेपालले नै भित्र्याएका थिए […]

महोत्तरीमा एमालेका असन्तुष्ट नेताहरू नेकपा एसमा प्रवेश

मधेश प्रदेशमा दलहरू चुनाव लक्षित कार्यक्रममा लागिरहेको बेला नेकपा (एकीकृत समाजवादी) भने अन्य दलका नेता तथा कार्यकर्ता भित्र्याउन नै व्यस्त देखिएको छ । एकीकृत समाजवादीले विशेषगरी एमालेका कार्यकर्ता भित्रिन थालेका छ । आइतबार मात्र एमाले मधेश प्रदेश कमिटीका सदस्य तथा महोत्तरीका नेता नरबहादुर स्याङतान काठमाडौँमा अध्यक्ष माधव नेपालले नै  भित्र्याएका थिए ।स्याङ्तानसहित नेता तेजु अधिकारी र सुवर्ण पौडेल पनि एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । पछिल्लो समय मधेश प्रदेशका सर्लाही, धनुषा र महोत्तरीमा व