स्वाब संकलन गर्न घुम्ती शिविर एकै पटक ३२४ जनाको संकलन

नेपाल सरकारले जुम्लामा भारत र तेस्रो मुलुकबाट आउने व्यक्तिहरुको घुम्ती शिविरमार्फत एकै पटक स्वाब संकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा कोभिड–१९ विपद व्यवस्थापन टोली र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको टोलीले जुम्लाका आठै वटा स्थानीय तहका व्यक्तिहरुको स्वाब संकलन गरको हो ।

सम्बन्धित सामग्री

जुम्लामा ३ सय २४ जनाको स्वाब संकलन

जुम्ला : जिल्लामा मंगलबार तीन स्थानमा घुम्ती शिविर नै सञ्चालन गरी कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ। केन्द्र सरकारको पहलमा हेलिकप्टर नै ल्याएर स्वाब संकलन गरिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा स्वाब संकलन गरिएको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन्।  भारत र तेस्रो मु...