ओलीको डरले सभामुखको हात बाँध्ने सत्तापक्षको प्रस्ताव

काठमाडौँ – सभामुख देवराज घिमिरे आफूअनुकूल नभएको निष्कर्ष निकाल्दै सत्ता गठबन्धनले ‘सभामुख’लाई दिइँदै आएको अधिकार कटौती गर्न प्रस्ताव गरेको छ। एमाले–माओवादीको छोटो अवधिको सत्ता गठबन्धनका क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीको चाहनामा सभामुख निर्वाचित भएका घिमिरे सत्ताअनुकूल नहुने ठहर गर्दै कांग्रेस, माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादीका सांसदहरुले अधिकार कटौतीको प्रस्ताव गरेका हुन्। प्रतिनिधिसभा निवयमावली २०७९ […]