स्याङ्जा जीप दुर्घटना अपडेट : मृतक पाँच जनाकाे पहिचान खुल्यो

स्याङ्जा - स्याङ्जाको वालिङमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाउने पाँच जनाकाे पहिचान खुलेकाे छ । वालिङ नगरपालिका-१२ सिर्सेकोटबाट वालिङ-१३ को बायाँटारीका लागि छुटेकाे ग १ ज ७३९९ नम्बरकाे जीप वालिङ-१२ को फिरफिरेमा दुर्घटनामा परेकाे हाे ।  दुर्घटनामा वालिङ नगरपालिका-१२ डाँडाखर्कका ६५ वर्षका वीरबहादुर डाला मगर, ४५ वर्षका हिराकुमार डाला, २५ वर्षकी शर्मीला सारु, उहाँका ७ महिनाका छोरा गौरव सारु र वालिङ नगरपालिका-१४ की ६१ वर्षकी कुलकुमारी कनौचे रहेका प्रहरील...