रघुगङ्गा गाउँपालिकाः जोखिम मोलेर जान्छन् भीर मौरीको मह काढ्न [फोटो ]

म्याग्दीको रघुगङ्गा गाउँपालिका ८ पात्लेखर्कका युवा भीरमा मह काढ्न डोरीलगायत सामग्री लिएर जाने क्रममा नरपट्टा

सम्बन्धित सामग्री

भिर मौरीको मह सिकार गर्न युवापुस्ता आकर्षित

खोटाङ, केपिलासगढी गाउँपालिका–१ फेदीस्थित तेरावाका ६३ वर्षीय तीर्थमनी राईले भिरमौरीको मह सिकार गर्न थालेकोे ४५ वर्ष भयो । उक्त महका लागि छिमेकी जिल्ला भोजपुरसम्म पुग्नुहुने उहाँलाई सुरुदेखि अहिलेसम्म फेदीकै माखाम्ला निवासी ६२ वर्षीय हस्तराम राईले साथ दिइरहनुभएको छ । नाताले मामभाञ्जा (हस्तराम मामा र तीर्थमनी भाञ्जा)ले पर्‍याङ (मालिङ्गोको चोया प्रयोग गरेर बनाइएको भर्‍याङ)बाट अक्करे भिर टेक्ने …

भिर मौरीको मह शिकार गर्दै (तस्वीरहरु)

खोटाङको केपिलासगढी गाउँपालिका–१ फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भिर मौरीको शिकार गर्दै आएका छन् । फेदीको तेरावास्थित महभिरमा भिर मौरीको मह सिकार गर्दै स्थानीय युवा । जोखिमपूर्ण रहे पनि राम्रो बजार र मूल्य भएका कारण देशभर भिर माहुरीको मह शिकार गर्ने गरिएको छ । तस्बिर : केदार मगर/रासस …

पर्यटकीय आकर्षण बढाउन ‘हनि हन्टिङ’

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ । माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ युनाइटेड क्लबको आयोजनामा ‘हनि हन्टिङ’ गर्न लागिएको सो वडाका अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिनुभयो । मर्दी खोलाको आधार शिविरमा पर्ने ठूलो भीर र कोप्रे भीरमा जेठ २८ र २९ गते दुई …

पर्यटकीय आकर्षण बढाउन ‘हनि हन्टिङ’

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ।...

पर्यटकीय आकर्षण बढाउन ‘हनि हन्टिङ’

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ । माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ युनाइटेड क्लबको आयोजनामा ‘हनि हन्टिङ’ गर्न लागिएको सो वडाका अध्यक्ष हरिबहादुर क्षेत्री ९राजेन्द्र० ले जानकारी दिनुभयो । मर्दी खोलाको आधार शिविरमा पर्ने ठूलो भीर र कोप्रे भीरमा जेठ २८ र २९ गते दुई […]

अल्पसंख्यक राजी समुदायका बालबालिकालाई न्यायो कपडा

नेपालभरीमा कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, सुर्खेत र दाङ जिल्लामा मात्रै बसोबास गर्ने राजी समुदायको कूल जनसंख्या ४ हजार ४ सय ३६ जना रहेका छन्। राजी समुदायको मुख्य पेशा भनेको माछा मार्ने, डुङ्गा तार्ने र जंगली तथा भीर मौरीको मह काढ्ने र बेच्ने हो।...

लमजुङमा मौरीको मह उत्पादन बढ्यो

लमजुङ । यस वर्ष जिल्लामा घरपालुवा मौरीको मह उत्पादनमा वृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चार टनले मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ । जिल्लाका किसानले ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । गत वर्ष नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५-६६ पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ ।

भीर मौरीको मह निकाल्दा लडेर मृत्यु

बाग्लुङ : भीर मौरीको मह निकाल्न जंगलमा जाँदा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ।  गल्कोट नगरपालिका–५ का ३३ वर्षीय पुरन रानाको शनिवार राति भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। उनी साथीहरुसँग सोही वडा नम्बरको कौलेनीको जंगल मौरीको मह निकाल्न शनिवार साँझ घरबाट निस्केका थिए। अरु केही युवाहरु घाइते भए...

ताञ्जे गाउँको परम्परा : भिर मौरीको मह शिकार

नेपालमा पहिलेदेखि चलिआएका केही यस्ता लोपोन्मुख परम्परा छन् जुन निकै आश्चर्यजनक र जोखिमपूर्ण छन् ।  यस्तै एउटा परम्परा हिमालको काखमा रहेको लमजुङ जिल्लाको ताञ्जे गाउँमा प्रचलित छ जसलाई “हाइ क्लिफ हनी हन्टिंग” अर्थात् “भिर मौरीको मह शिकार” भन्ने गरिन्छ । ताञ्जे गाउँको यो परम्परा झण्डै २०० वर्ष अघिदेखि न...

​वन मौरीको मह झिक्न खोज्दा दुई जनाको मृत्यु

हुम्ला, असोज ६ – वन मौरीको मह निकाल्न रुख ढाल्दा च्यापिएर दुई जनाको ज्यान गएको छ । सर्केगाढ गाउँपालिका–२ रिप गाउँका दुई जनाको ज्यान गएको ह...