भायानेटको नयाँ शाखा परवानीपुर र सिमरामा

भायानेट कम्युनिकेसन लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा बाराको परवानीपुर र सिमरामा नयाँ शाखा विस्तार गरेको छ ।आफ्नो ग्राहकका लागि समय–समयमा विभिन्न योजना सञ्चालन गर्ने भायानेटका योजनाबाट अब परवानीपुर र सिमराका सर्वसाधारण पनि लाभान्वित हुने कम्पनीले जनाएको छ । पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनामार्फत सुपथ मूल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको […]