सामाजिक सञ्जालमा विज्ञापन : १० हजार लाइक गराउनुस्, ६० हजार कमाउनुस्

काठमाडौं । अभिनेतृ स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन आग्रह आउँछन्। उनले केही दिनअघि मात्र आफ्नो फेसबुक र इन्स्टाग्राम एकाउण्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रसाधनको विज्ञापन गरिदिइन्।   उनले ‘माई ...