सवारी दुर्घटनामा अभिनेत्री गायत्रीको निधन

तेलेगु अभिनेत्री गायत्री उर्फ डोली डिक्रुजको निधन भएको छ । सवारी दुर्घटनामा उनको निधन भएको भारतीय मिडियाले जनाएका छन्  । दुर्घटना हैदराबादको गच्चीबोली क्षेत्रमा भएको थियो ।रिपोर्टका अनुसार उनी साथीसँग कारमा यात्रा गरिरहेकी थिइन् । दुर्घटनामा उनको साथीको पनि निधन भएका छ । कार उनको साथीले चलाएकी थिइन् । कार सडक डिवाइडरसँग ठोकिएर दुर्घटना भएको बताइन्छ ।२६ बर्षीय अभिनेत्री गायत्री वेब सिरिज ‘मेडम सर मेडम अन्ते’बाट लोकप्रिय भएकी थिइन् । गायत्री आफ्नो ग्ल्यामरस इन्स्टाग्राम पोस्ट

सम्बन्धित सामग्री

अभिनेत्री महिमा सिलवालको सवारी दुर्घटनामा निधन

काठमाडौं : अभिनेत्री महिमा सिलवालको सवारी दुर्घटनामा निधन भएको छ। बुधवार चितवन जाने क्रममा उनी सवार बा ९८ प ७०५८ नम्बरको स्कुटरलाई लु २ ख १३५ नम्बरको बसले ठक्कर दिँदा सिलवालको घटनास्थलमै निधन भएको हो। दुर्घटनामा परी महिमासँगै उनकी बहिनी सर्मिला सिलवालको पनि निधन भएको छ। सर्मिलाको उपचारको क्रममा