लता मंगेशकरको अवस्था थप जटिल, शनिबारदेखि भेन्टिलेटरमा

मुम्बई । भेट्रान बलिउड गायिका लता मंगेशकरको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । मुम्बईस्थित ब्रिच क्यान्डि अस्पतालको भेन्टिलेटरमा राखेर शनिबारदेखि उपचार सुरु गरिएको डा. साम्दानीले जनाए । कोभिड-१९ संक्रमण भएपछि लतालाई एक महिनादेखि उक्त अस्पतालमा भर्ना गरिएको थियो । शुक्रबारसम्म आइसीयूमा राखेर उपचार भएपनि अवस्था थप जटिल बनेपछि भेन्टिलेटरमा राखिएको भारतीय संचारमाध्यमले जनाएका छन् […]