काठमाडौं । प्रधानन्यायधिस चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसियनले आन्दोलनलाई पुनः निरन्तरता दिने भएको छ । कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतवारवाट भौतिक रुपमा नै उपस्थित भएर पुनः आन्दोलन गर्ने थालेको हो । ‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत […]
The post प्रधानन्यायधिसबिरुद्धको आन्दोलन १ सय ७ औं दिनमा : स्थगित आन्दोलन आजवाट सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.