प्रतिनिधि सभा बैठकः शून्य समयमा कसले के भने?

काठमाडौँ – प्रतिनिधि सभा सदस्य विमला सुवेदीले खाद्यान्नमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। शुक्रबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सुवेदीले चाडपर्वको समयमा अत्याधिक रुपमा खाद्यान्नको मूल्यवृद्धि भएकोले यसको नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्। प्रतिनिधि सभा सदस्य भीमप्रसाद आचार्यले स्थानीय तहका कर्मचारी र शिक्षकहरुको समस्यामा सरकार बेखबर रहेको […]