मलेसियाको बातुपहाड,जोहोर र केएलमा चाईनिज नयाँ बर्षमा रिमिक्स धमाका हुँदै

क्वालालम्पुर, माघ ४ । अंग्रेजी नयाँ बर्ष र मलेसियामा परेको चाइनिज नयाँ बर्ष (चाइनिज न्यु इयर) को अवसरमा सार्वजनिक विदाको सदुपयोग गर्दै ‘रिमिक्स धमाका-१४’ सांगीतिक कार्यक्रम मलेसियामा भब्य रुपमा आयोजना हुने भएको छ । जिरो माइलको प्रमुख आयोजनामा ‘रिमिक्स धमाका’ कार्यक्रम जनवरी २२ तारिख आइतबार , २३ तारिख सोमबार र २४ तारिख मंगलबारको दिन मलेसियाको […]