१९ पुस, काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ र नगरपालिका संघले संविधानअनुसार माध्यमिक शिक्षाका सम्पूर्ण अधिकार स्थानीय तहलाई दिने गरी शिक्षा विधेयक संशोधन गर्न माग गरेका छन् । तर निजी विद्यालय सञ्चालकले चाहे मात्रै ‘सार्वजनिक शैक्षिक गुठी’मा रुपान्तरित हुने प्रस्तावमा भने सहमति जनाएका छन् । ‘विद्यालय शिक्षा विधेयक २०८०’ माथि छलफल गरिरहेको शिक्षा, स्वास्थ्य तथा सूचना […]