परराष्ट्रमन्त्री खड्काको शपथ ग्रहण बदरको माग गर्दै सर्वोच्चमा रिट
परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । २०७८ असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष खड्काले पद तथा गोपनीयताको शपथ लिएका थिए ।
काठमाडौँ– आज दिनभर अर्थमन्त्री शर्माद्वारा शपथ ग्रहण,छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट, समितिलाई जनार्दन शर्माको कल डिटेल हेर्न नदिएकोमा ओलीको आक्रोश, फोहोर व्यवस्थापनमा केन्द्र सरकारले सहयोग नगरेको ६ वटै महानगरको आरोप, निर्मलराज काफ्ले ब्राजिलका लागि आवासीय राजदूतमा नियुक्त, १३ जना प्रहरी उपरीक्षकको काज सरुवा लगायतका समाचारले प्रमुख स्थान पाए । यी […]
काठमाडौं । प्रधनमन्त्री शेरबहादुर देउवा कुन कानुन अनुसार मन्त्रीहरुलाई शपथ खुवाउने भन्ने चिन्तामा परेका छन् । यसअघि शपथ ग्रहण गराइएका परराष्ट्रमन्त्री डा. नारायण खड्काको सपथ विरुद्ध सर्वोच्चमा रिट दायर भएपछि प्रधानमन्त्रीले आफने चिन्ता शुक्रबार राष्ट्रपतिसमक्ष राखेका छन् । त्यसमा प्रधानमन्त्रीलाई राष्ट्रपति कार्यालयले निकासको बाटो सुझाएको छ । राष्ट्रपति कार्यालयका अनुसार...
काठमाडौँ– परराष्ट्र मन्त्री नारायण खड्काले राष्ट्रपतिबाट लिएको शपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ। खड्काले यही असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका थिए । अधिवक्ता विशाल न्यौपानेले शपथको कुनै ढाँचाबिना नै शपथ गराइएको भन्दै सो बदर गर्नुपर्ने जिकिर गर्दै रिट दायर गरेका हुन् । यसअघि पनि तत्कालीन प्रधानमन्त्री […]
परराष्ट्रमन्त्री नारायण खड्काको शपथ बदरको माग गर्दै सर्वोच्चमा रिट परेको छ । मंगलबार अधिवक्ता विशाल न्यौपानले मन्त्री खड्काको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै सर्वोच्चमा रिट हालेका हुन् ।न्यौपानेले संविधानबमोजिम कानुन नबनाई शपथ नलिएसम्म खड्कालाई परराष्ट्रमन्त्रीको हैसियतमा नगर्न–नगराउन अन्तरिम आदेश जारीको माग छ । नेपालको संविधानको धारा ८० बमोजिम संघीय कानुन नबनाई कसैलाई पनि मन्त्रीको हैसियतमा शपथ ग्रहण नगर्न नगराउन भनी सर्वोच्चबाट अन्तरिक आदेश जारी