नेपालगन्ज उपमहानगरको पाँच वर्षे कार्यकाल

नेपालगन्ज-२०७४ सालमा भएको स्थानीय तह निर्वाचनको पाँच वर्ष पूरा हुँदैछ । स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्दा नेपालगन्ज उपमहानगरपालिकामा थुप्रै विकास निर्माणका कार्य भएका छन् । पाँच वर्षमा झण्डै १० अर्बको हाराहारीमा बजेट विनियोजन गरे पनि पहिलो कार्यकाल सकिन लाग्दासमेत जनप्रतिनिधिले वाचा गरेका कतिपय महत्वपूर्ण योजना अधुरै छन् ।२०१९ सालमा नगरपालिका बनेको र हाल उपमहानगर […]

सम्बन्धित सामग्री

स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकियो, मतगणना नसकिएका ठाउँ खाली

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल आज सकिँदैछ। २०७४ सालको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल आज सकिन लागेको हो। ७५३ वटा स्थानीय तहमा गरी ३५ हजार २२१ जना जनप्रतिनिधि छन्।२०७४ मा स्थानीय निर्वाचन तीन चरणमा भए पनि सबै प्रतिनिधिको आजै कार्यकाल सकिन लागेको हो। बहालवाला जनप्रतिनिधिको पदावधि आज सकिने भएपछि स्थानीय तहको काम कारवाहीमा अवरोध हुने देखिएको छ। तर, अधिकांश स्थानमा मतगणनाको काम सम्पन्न हुन सकेको छैन्। महानगर र उपमहानगरको मतगणनाको काम निकै सुस्त गतिमा भैरहेक