सेन्ट्रल जोन च्याम्पियन टोली नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– एभिसी सेन्ट्रल जोन च्याम्पियन महिला राष्ट्रिय भलिबल टोलीलाई सरकारले नगद पुरस्कारसहित सम्मान गरेको छ । गत महिना बंगलादेशमा भएको सेन्ट्रल जोनमा नेपाली टोलीले लगातार दोस्रो पटक जितेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भलिबल टोलीका खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद र सम्मान पत्रले सम्मान गरे । उपाधि विजेता १२ […]

सम्बन्धित सामग्री

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरू सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुदमन्त्री महेश्वरगंज गहतराज (अथक) ले ‘बंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन् ।गत पुस ६ देखि १६ गतेसम्म बंगलादेशको राजधानी ढाकामा […]

महिला भलिबल खेलाडी नगदसहित सम्मानित

काठमाडौं– नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराज (अथक) ले ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरेका हुन् । गत पुस ६ देखि १६ गतेसम्म […]

राष्ट्रिय महिला भलिबलका खेलाडीहरु जनही पाँच लाख नगदसहित सम्मानित

नेपाली राष्ट्रिय भलिबल टोलीका खेलाडीहरु सम्मानित भएका छन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित सम्मान कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा र युवा तथा खेलकुद मन्त्री महेश्वरगंज गहतराजले ‘बंगबन्धु एशियन सेन्ट्रल जोन महिला भलिबल च्यालेञ्ज कप’ विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगदसहित सम्मान गरेका हुन् ।