चितवन, १२ मंसिर । नेकपा (एमाले) ले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको छ । बन्द सत्र सुरू गर्नु अघि भएको अध्यक्ष मण्डलको बैठकमा सहमति नभए पछि सहमति नजुटेका पदमा मात्रै प्रतिस्पर्धा गराउने उद्देश्यले निर्वाचन आयोगले सूचना टाँस गरेको हो । अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीसहित ३ […]