नेपाल वायुसेवा निगमले पायो साउदी अरेबियामा उडानको अनुमति

काठमाण्डाै - नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान गर्ने भएको छ । निगमका अनुसार आउँदो वैशाख ९ गते पहिलो उडान हुनेछ । नेपाल वायुसेवाको राष्ट्रिय ध्वजावाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो । यो उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि नेपाल वायुसेवा निगमलाई उडानको अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको छ । ...

सम्बन्धित सामग्री

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ । साउदी अरेबियाको नागरिक उड्डयन नियामक निकाय जनरल अथोरिटी अफ सिभिल एभिएशन (जेएसिए) ले आज नेवानिलाई आज उडानको अनुमति दिएको हो । जेएसिएबाट प्राप्त अनुमतिअनुसार नेवानिले रियाद, दमाम र जेद्दामा उडान गर्न पाउनेछ । नेवानिले आगामी वैशाखदेखि काठमाडौँ–रियाद–काठमाडौँ क्षेत्रमा साताको तीन दिन व्यावसायिक उडान गर्ने जनाएको छ ।

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

निगमलाई साउदी अरेबिया उडानको अनुमति

साउदी अरेबियाले नेपाल वायुसेवा निगम (नेवानि)लाई उडान अनुमति प्रदान गरेको छ ।

नेपालमा रोकिएका भारतीयलाई साउदी पुर्‍याउन नेवानि र हिमालयलाई अनुमति

३० वैशाख, काठमाडौं । नेपालमा रोकिएका भारतीय नागरिकलाई साउदी अरेबिया पुर्‍याउन सरकारले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका लागि चार्टर्ड उडानको अनुमति दिएको छ । प्राधिकरणका अनुसार यो उडान नेपालस्थित भारतीय दूतावासको अनुरोधमा हुन लागेको हो …

ठूला जहाज उड्ने गन्तव्य व्यवस्थापनमा जुट्यो नेवानि - Naya Patrika

पहिलो चरणमा जापान, कोरिया र साउदी अरेबिया उडानको योजना दुईवटा वाइडबडी जहाज ‘ए३३०–२००’ नेपाल आउने समय नजिकिँदै जाँदा नेपाल वायुसेवा निगम यी जहाज उडाउने गन्तव्यमा आवश्यक पर्ने व्यवस्थापकीय कार्यमा केन्द्रित...पूरा पढ्नुहोस् »