हेटौंडा : आर्थिक वर्ष ०७७/७८ को पहिलो दिनमै बागमती प्रदेशका मुख्यमन्त्रीले आफ्ना मन्त्रीहरुसँग लिखित कार्यसम्पादन सम्झौता गरेका छन्। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्य सञ्चालन करार सम्झौता भएको हो।
नयाँ आर्थिक वर्षमा प्रदेश सरकारले गर्ने कार्यहरु, मन्त्रालयको जिम्मेवारी लिएका मन्त्रीहरुलाई बजेट कार्यान्वयनका ला...