सरकार र सभामुखले संसद् चलाउन नचाहेको देखियो : सांसद भट्टराई

राष्ट्रियसभाका सांसद खिमलाल भट्टराईले हिउँदे अधिवेशनको पहिलो दिनमा स्वागत, शुभकामना आदानप्रदान कार्यक्रम नहुनु गम्भीर विषय भएको बताएका छन् । मंगलबार बैठकमा बोल्दै सदस्य भट्टराईले देश संघीयता, लोकतन्त्रको व्यवस्था अनुरुप चल्न नसकेको दाबी गरे ।

सम्बन्धित सामग्री

सरकार संसद् र समिति चलाउन जिम्मेवार देखिएन : सांसद भट्टराई

काठमाडौं : नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले सरकार संसदीय समिति र संसद् चलाउन गम्भीर नभएको आरोप लगाएका छन्। आइतबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै उनले संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सरकार जिम्मेवार नदेखिएको बताएका हुन्। सांसद भट्टराईले पछिल्ला ६ महिनाभित्र बसेका ४१ वटा संसदका बैठकमा प्रभावकारी नतिजा आउन नसकेको उल्लेख गरे। ‘संसद चलाउने, समितिहरू चलाउने, सन्दर्भमा सत्ता पक्षको, सरकार जिम्मेवार देखिँदैन । संसद पनि राम्रोसँग चलिरहेको