काठमाण्डौ -नेपालमा चारपांग्रे गाडी एसेम्बल गर्ने सम्झौता गरेको कोरियाली कम्पनी मोट्रेक्सले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने भएको छ ।
मोट्रेक्सले किया र हुन्डाईका गाडी एसेम्बल गर्ने जानकारी दिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले उज्यालोलाई जानकारी दिनुभयो । ‘उनीहरुले किया र हुन्डाईका गाडी एसे...