सिमकोट – हुुम्लाका गाउँपालिकाले आफ्ना मातहतका विद्यालयका स्थायी शिक्षकलाई नियमविपरीत तलब–भत्ता खुुवाउने गरेको पाइएको छ। आर्थिक वर्ष सुुरु भएको पहिलो चौमासिकभित्र तलबी प्रतिवेदन पारित गरेर तलब खुवाउनुुपर्ने नियमविपरीत गाउँपालिकाले सो नगरी खुवाउने गरेको पाइएको हो। शिक्षक विकास तथा समन्वय एकाइका प्रमुख तिलकप्रसाद भट्टराईले कार्यक्रम कार्यान्वयन पुस्तिक र शिक्षा ऐनमा समेत भएको व्यवस्थाविपरीत गाउँपालिकाले स्थायी शिक्षकलाई […]