प्रधानमन्त्री नरेन्द्र मोदीले झूटो बोलेको भए कान समातेर उठबस गर्नुपर्ने भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन् । निर्वाचन आयोगले ममतामाथि लगाएको २४ घन्टाको प्रतिबन्धको अवधि सकिएपछि बारासातमा एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बयान दिएकी हुन् । ‘मतुआ समुदायका लागि ममता दिदी...