चन्द्रमामा नासाको विशाल रकेट प्रक्षेपण प्राविधिक समस्याका कारण सातामा दोश्रोपटक स्थगित

प्राविधिक समस्याका कारण नासाले दोश्रोपटकपनि विशाल रकेट चन्द्रमामा प्रक्षेपण गर्ने प्रयासलाई रोकेको छ। प्रक्षेपण शनिबार दिउँसो गर्ने योजना थियो तर टोलीले तरल हाइड्रोजन चुहावट पत्ता लगाएपछि प्रक्षेपण रोकिएको छ । तरल हाइड्रोजन रकेटको ठूलो कोर चरणमा प्रयोग हुने प्रोपेलेन्टहरू मध्ये एक हो। प्रक्षेपण टोलीले समस्या समाधानको प्रयास गरेपनि तरल हाइड्रोजन ट्याङ्की भर्न सक्षम हुन सकेनन् […]