अन्य देशको तुलनामा ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै

काठमाडौं । कोरोना भाइरसको ओमिक्रोन भेरियन्टको संक्रमण नेपालको अन्य देशको तुलनामा कम रहेको विज्ञहरू बताउँछन् । पश्चिममा देशसहित छिमेकी भारतमा समेत यसको संक्रमण बढिरहेका बेला नेपालमा अहिलेसम्म ओमिक्रोनको संक्रमण निकै कम देखिएको जनस्वास्थ्यविद् डा बाबुराम मरासिनीले बताए । उनका अनुसार अन्य देशको तुलनामा नेपालमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको परीक्षण गर्दा संक्रमण निकै कम देखिइको छ […] The post अन्य देशको तुलनामा ओमिक्रोनको संक्रमण नेपालमा निकै कम, जोखिम भने कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

आँखा पाक्ने जोखिम अझै दुई साता

तराईका जिल्लामा संक्रमण घट्दो दरमा भए पनि काठमाडौं उपत्यका तथा पहाडी जिल्लामा भने जोखिम कायमै रहेको विज्ञहरूले औंल्याएका छन्।...

कोरोना संक्रमणको जोखिम कायमै, जनस्वास्थ्यका नियम पालना गर्न आग्रह

नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण मत्थर भएपनि जोखिम कायम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । छिमेकी राष्ट्र भारतमा कोरोनाभाइरस संक्रमण दर वृद्धि भइरहेकाले नेपालमा पनि संक्रमणको उच्च जोखिम रहेको मन्त्रालयका प्रवक्ता डा.संगिता कौशल मिश्राले बताइन् । कोरोना संक्रमितको सङ्ख्यामा कमी आएपनि महामारीको जोखिम कायम रहेकाले सबैलाई जनस्वास्थ्य नियम पालना गर्न डा.मिश्राले आग्रह गरिन् । यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको मतदान केन्द्रमा अनिवार्य मास्कको प्रयोग गर्न स्वास

‘संक्रमणदर घटेपनि कोरोनाको जोखिम कायमै’

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटेको भए पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ ।पछिल्ला हप्ताहरुमा कोभिड–१९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भई मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण […]

कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै छ : स्वास्थ्य मन्त्रालय

काठमाडौं : सरकारले कोरोना संक्रमण दर घटे पनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै संक्रमण कम भए पनि संक्रमणको जोखिम कायमै रहेको बताए। संक्रमण दर कम हुँदा सावधानी अपनाउन छाड्ने गर्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित पारिहाल्ने अवस्था रहेको उनको भनाइ छ।उनले भने‚ ‘हामीकहाँ संक्रमण कम हुँदै गएपछि सावधानी पनि कम हुँदै जाने, मानिस मानिसको भेटघाट बढ्दै जाने,

कोरोना संक्रमणदर घटेपनि जोखिम कायमै, स्वास्थ्य मापदण्ड अपनाउन आग्रह

सरकारले कोभिड–१९ को संक्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले जनस्वास्थ्यको मापदण्ड अपनाउन आग्रह गरेको छ । देशमा पछिल्ला हप्ताहरुमा कोभिड – १९ को संक्रमण दर, अस्पताल भर्नाको दर र संक्रमित भइ मृत्यु हुनेको दरमा कमी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा समीर कुमार अधिकारीले  तीव्र रुपमा कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन भएका कारण पनि संक्रमण दरमा कमी आएको उल्लेख गरे । अफ्रिकी देशहरुमा खोप अभियान कम सञ्चालन भएका कारण ति देशहरु

सुदूरपश्चिममा कोरोना संक्रमण घट्यो, जोखिम भने कायमै

धनगढी– सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर घट्न थालेको छ । पछिल्लो एक सातायता सुदूरपश्चिममा कोरोना संक्रमण दर घटेको स्वास्थ्य निर्देशनालयको तथ्यांकले देखाएको छ । तथ्यांकमा संक्रमण दर घटेको देखिए पनि स्वास्थ्यकर्मी भने पछिल्लो समय कोरोनाको जोखिम झनै उच्च रहेको बताउँछन् । ‘अहिले घरघरमै कोरोन जस्तै लक्षण भएका बिरामी देखिन्छन्,’ सुदूपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा. जगदिश […]

कर्णालीमा कोरोना : संक्रमण दर घटे पनि जोखिम कायमै

९ असार, सुर्खेत । कर्णालीमा कोरोना भाइरसको संक्रमण दर क्रमशः घट्दै गएको छ । अस्पतालहरुमा बेड र अक्सिजन सहजैरुपमा पाइन थालेको छ भने हरेक दिन संक्रमित तथा मृतकको संख्या थपिने क्रम पनि घट्दो छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै वैशाख र जेठको पहिलो सातासम्म प्रदेशमा संक्रमण उच्च थियो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार […]

कोरोना संक्रमण जोखिम कायमै : RajdhaniDaily.com - कोरोना संक्रमण जोखिम कायमै

कोरोना संक्रमण जोखिम कायमै: RajdhaniDaily.com | काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ । मास्कको समुचित - कोरोना संक्रमण जोखिम कायमै