बजेट बिलमा कागजपत्रविहिनलाई नागरिकताको विषय समावेश गर्न बाइडेनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले बृहत बजेट बिलमा डाकाले समेटेकाहरुलाई नागरिकताको बाटोमा लैजाने विषय समावेश गर्न सांसदहरुलाई आग्रह गरेका छन् । बाइडेनले बजेट बिलमा अध्यागमनको विषय समावेश गरिनुपर्नेमा जोड दिएका हुन् । रिपब्लिकनको समर्थन विना नै डेमोक्र्याट्सहरुले पारित गर्ने योजना बनाएको बिलमा अध्यागमनको विषय समावेश गर्ने वा नगर्ने विषयमा यस अगाडि बाइडेनले आफू निश्चित नभएको बताएका […]