काठमाडौं : तपाईंले ख्याल गर्नु भएको छ? अहिले काठमाडौंका सडकमा ट्राफिकको सङ्ख्या पातलिएको छ। त्यसैले पनि होला जामै नहुने ठाउँमा पनि ट्राफिक नियम पालना नगर्दा जाम बढेको छ। र, मुख्य सडकसम्म त्यसको प्रभाव परिरहेको छ।
ट्राफिक प्रहरी नभए पनि केही म्यादी प्रहरीहरु भने सिठ्ठी फुकिरहेका भेटिन्छन् सडकमा अहिले। तर न त…