फ्रेन्च कप फुटबलः फेइगनिजमाथी पीएसजीको शानदार जित

काठमाडौं, ६ पुस । फ्रेन्च कप फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एससी फेइगनिजमाथी सानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले एससी फेइगनिजलाई ३–० गोल अन्तरले पराजित गरेको हो । यस खेलमा लियोनल मेसी भने टोलीमा परेका थिएनन् । खेलको १६औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत् गर्दै टोलीलाई सुरुवाति अग्रता दिलाएका थिए । ३१औं […]