कर्पोरेट पेबाट पुससम्म २०२ अर्बभन्दा बढीको कारोबार, वर्ष दिनमै कारोबार संख्या दुई गुणाले वृद्धि - BIZMANDU

काठमाडौं। कर्पोरेट पे प्रणालीले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २०२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार फर्छ्यौट गरेको छ। जसलाई कम्पनीले महत्वपूर्ण कोषेढुंगा पार भएको उल्लेख गरेको छ। गत आवमा कर्पोरेट पेमार्फत कुल १०९.५ अर्ब रुपैयाँ बराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको थियो। बैंक/वित्तीय संस्थाहरुका साना तथा मझौला व्यवसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुले सहज रुपमा कर्पोरेट पेमार्फत डिजिटल […]