धौलागिरिकाे चुचुराेमा पुगे ५५० आराेही

गलेश्वर- मे १३ मा धौलागिरि हिमाल आरोहण भएको ६३ वर्ष पूरा भएको छ । तिब्बतको भूमि प्रयोग नगरी फन्को मार्न सकिने नेपालको एक मात्र हिमाल धौलागिरिमा  हालसम्म ५५० जनाले आरोही चुचुरोमा पुग्न सकेका छन् ।          कुल आठ हजार १६७ मिटर उचाइको म्याग्दीको धौलागिरि गाउँपालिका-४ मुदीस्थ...