कनेक्ट आइपिएस र डिजिटल रेमिटेन्सबीच सम्झौता

हाम्रो पात्रोको रेमिट्यान्स सेवालाई थप प्रभावकारी बनाउन कनेक्ट आइपिएससँग सम्झौता गरेको छ ।हाम्रो पात्रो रेमिटले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग नेशनल पेमेन्ट स्वीच (एनपीएस) को प्राविधिक सदस्यको रुपमा जोडिई नेपालभित्र सेवाग्राहीलाई रेमिटेन्सको भुक्तानी गर्न सम्झौता गरेको हो ।सम्झौतापत्रमा हाम्रो पात्रो रेमिटका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत सुदिना गौतम र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत […]