रसुवाको क्याञ्जिन हुदै हेलम्बुको गञ्जला पाससम्मको पदयात्राको संभाव्यता अध्ययन

रसुवा । रसुवाको पर्यटकीय क्षेत्र क्यान्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, पर्यटन विकास आयोजनाले ‘गन्जला पास’ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेकोे हो । रसुवाको क्यान्जिन उपत्यकाबाट तीन दिनको यात्रा गरेपछि पुगिने हेलम्बु उच्च हिमाली क्षेत्र पार गर्नुपर्ने भएकाले […]

सम्बन्धित सामग्री

गञ्जला पास सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरियो

रसुवा - २०७२ सालको भूकम्पपछि बन्द भएको गञ्जला पास फेरि सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । भूकम्प जानुअगाडि लाङटाङ गएका पर्यटकमध्ये थोरै पर्यटकले गञ्जला पास गर्ने गरेका थिए ।  रसुवाको पर्यटकीय क्षेत्र क्याञ्जिन हुँदै सिन्धुपाल्चोकको हेलम्बु जाने ‘गञ्जला पास’ पार गर्नका लागि निकै कठिन छ । यो पास पूरा गर्न दिन दिन लाग्छ । गञ्जला पास गर्न चाहाने पर्यटकले तीन दिनका लागि खाने तथा बस्ने व्यवस्था आफैँले गर्नुपर्ने हुन्छ । भूकम्पले विभिन्न क्षेत्रमा पहिरो गएका कारण बाटो नहुँदा गञ्जला पास गर्न समस्या हुँदै ...