राजमार्गमा जडान गरिएको ‘राडार गन’ बेवारिसे अवस्थामा

काठमाडौं । राजमार्गमा गुड्ने सवारी साधनको गति नियन्त्रण गरी दुर्घटना न्यूनीकरण गर्न जडान गरिएका ‘राडार गन’ बेवारिसे अवस्थामा पुगेका छन् । मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेशका आठ जिल्लालाई लक्षित गरेर पाँच ठाउँमा जडान गरिएका गति मापन यन्त्र दुई वर्ष नपुग्दै बिग्रेका हुन् । बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधार क्षेत्र, काठमाडौं, तराई मधेस द्रुतमार्ग छेउ […]