कृषि अनुदान निजी संस्था र नाफामुखी सहकारीलाई

सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले मातहतका निकायमार्फत निजी कम्पनी र नाफा कमाउने उद्देश्यले सञ्चालित सहकारी संस्थाहरूलाई लाखौँ रुपैयाँ अनुदान दिएको खुलेको छ । कृषि ज्ञान केन्द्र कैलालीले नाफा...