काठमाडौं, मंसिर ४ । लुम्बिनी प्रदेशको चार महिनामा तीन प्रतिशत पनि विकास खर्च गर्न सकेको छैन । अघिल्लो वर्ष शतप्रतिशत विकास खर्च भएको प्रदेशमा बाँकी आठ महिनामा विकास खर्चले लक्ष पूरा गर्न नसकीनेअवस्था देखिएको हो । प्रदेशको कुल विकास बजेट २२ अर्ब ४७ करोड मध्ये ६३ करोड ५७ लाख मात्र खर्च भएको प्रदेश लेखा नियन्त्रण […]