काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई कोरोना सङ्क्रमण भएको छ । महासचिव पोखरेलले आज (शुक्रबार) सामाजिक सञ्जालमा आफूलाई सङ्क्रमण भएको जानकारी दिएका हुन्। सङ्क्रमण भएपछि केही दिन आइसोलेसनमा बस्नुपर्ने भएकाले यसअघि निर्धारित सबै कार्यक्रम स्थगित गरिएको पोखरेलले जानकारी दिएका छन् । ‘कोभिडको तेस्रो लहरबाट अछुतो रहन सकिएन‚’ महासचिव पोखरेलले लेखेका छन्‚ ‘अबको केही […]