समृद्धि फाइनान्सको डिजिटल पेमेन्ट सेवा सुरू

समृद्धि फाइनान्स कम्पनीले डेविट कार्ड, मोबाइल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग र क्यूआर कोड सेवा सञ्चालनमा ल्याएको छ । सो सेवाको प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनीले भर्चुअलमाध्यमबाट उद्घाटन गरे ।उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कोरोनाको महामारीले गर्दा कम्पनीका ग्राहकलाई फाइनान्स कम्पनीसम्म आइ विभिन्न सेवा सुविधा लिन असहज भएकाले कम्पनीले डिजिटल पेमेन्ट सुविधा ल्याएको बताए ।अब ग्राहकले घरमै […]

सम्बन्धित सामग्री

काठमाडौं मेडिकल कलेजले गर्‍यो ‘थ्री टेस्ला एमआरआई’ सेवा सुरू

काठमाडौं, १८ जेठ । काठमाडौँ मेडिकल कलेज (केएमसी) ले आज(बिहीबार)बाट एमआरआई सेवा सुरू गरेको छ। अस्पतालले जर्मनमा बनेको सीमेन्स कम्पनीको उत्पादन थ्री टेस्ला एमआरआई (६६ च्यानल) मेसिन जडान गरी सेवा सुरू गरेको जनाएको छ। केएमसी हस्पिटलका प्रमुख प्राडा रतिन्द्रनाथ श्रेष्ठले उपचार सेवालाई थप प्रभावकारी र सहज बनाउन अस्पतालले थ्री टेस्ला एमआरआई मेसिन सञ्चालनमा ल्याएको बताए। […]

नवलपुरको मध्यबिन्दु अस्पतालमा डायलासिस सेवा सुरू

नवलपुर । नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा सुरू भएको छ । जिल्लामै डायलासिस सेवा सञ्चालन भएपछि बिरामीलाई डायलासिस गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता हटेको हाे । अब जिल्लाबासीलाई डायलासिस बाहेकका अन्य जटिल उपचार पनि जिल्लाकै अस्पतालमा गर्न सक्ने वातावरण बन्ने दखिएकाे छ। नवलपुरको मध्य बिन्दु जिल्ला अस्पतालमा पहिलो पटक डायलासिस सेवा […]

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू

भैरहवा । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू भएकाे छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालिमार्फत याे विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेकाे हाे । व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी […] The post गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गाे सेवा सुरू appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कार्गो सेवा सुरू भएको छ । शुक्रबार पहिलोपटक काठमाडौंको हिमालेक्स ट्रेडर्सले नेपाली उत्पादन राइजिङ स्टार कार्गो प्रालि मार्फत यो विमानस्थल प्रयोग गरेर विदेश निकासी सुरु गरेको हो ।व्यवसायिक उडान सुरु भएको तीन महिनापछि हिमालेक्सले हस्तकलाजन्य सामान जजिरा एयरबाट कुवेत ट्रान्जिट हुँदै फ्रान्स पठाउन लागेको कम्पनीका सञ्चालक प्रदीप सापकोटाले जानकारी दिए ।पहिलो चरणमा दुई टन सामान निकासी हुन लागेको विमानस्थलले जनाएको छ । सामानको चेकजाँच पश्चात राजस्व दाखिला गर्नुपर्न

छथर अस्पतालमा पाठेघरको मुखको क्यान्सर तथा मधुमेहको निःशुल्क स्क्रिनिङ सेवा सुरू

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकास्थित छथर अस्पतालमा पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ, मधुमेह तथा उच्च रक्तचापको निशुल्क जाँच सेवा सुरू भएको छ । बुधबार एक कार्यक्रमका बीच साप्ताहिक स्क्रिनिङ जाँच सेवा सुरू भएको हो । जिल्ला अस्पतालबाट मात्रै जाँच हुँदै आएको सेवा दोश्रो सेवाको रुपमा छथर अस्पतालले सुरू गरेको छथर गाउँपालिका अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका […]

सिन्धुलीको फिक्कल गाउँपालिकामा राष्ट्रिय गानबाट दैनिक सेवा सुरू

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकाले गाउँपालिका कार्यालय र मातहतका सबै वडा कार्यालयहरूमा बिहान राष्ट्रिय गानबाट सेवा सुरू गर्दै आएको छ । पालिकाका जनप्रतिनिधिहरू सहित सबै कर्मचारीहरू समयमै कार्यालय उपस्थित भइ राष्ट्रिय गानबाट सेवा सुरू गर्ने गरिएको हो । दैनिक सेवा सुरू गर्नुअघि देश र जनताप्रति उत्तरदायी हुन तथा राष्ट्रप्रतिको प्रेमभाव बढाउने उद्देश्यले राष्ट्रिय गानबाट सेवा […]

घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू

ललितपुर महानगरपालिकाले सडकमा छाडिएका घाइते जनावरलाई अस्पताल लैजान एम्बुलेन्स सेवा सुरू गरेको छ। स्नेहाज केयरको सहकार्यमा महानगरले एम्बुलेन्स सेवा सुरू भएको हो । ललितपुरका मेयर चिरिबाबु महर्जनले बुधबार आयोजित कार्यक्रमबीच चाबी हस्तान्तरण गरेर सेवा सुरू गरेका हुन्।

स्टार अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरू

काठमाडौँ – सानेपास्थित स्टार अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवा सुरू भएको छ। नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक ई–सेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेटफर्ममा स्टार अस्पताल आबद्ध भएसँगै अस्पतालमा अनलाइन अपोइन्टमेन्ट सेवा सुरू भएको हो। योसँगै अब स्टार अस्पतालमा डाक्टरसँगको परामर्शका लागि अपोइन्टमेन्ट बुकिङ तथा भुक्तानी ई–सेवा मोबाइल एप्लिकेसनमार्फत गर्न सकिनेछ। ई–सेवा मोबाइल […]

हुण्डाइको हटलाइन सेवा सुरू

हुण्डाइका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरूको लागि हटलाइन सेवाको सुरूवात गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुण्डाइका सवारी चालकहरूलाई आपतकालिन सेवा प्रदान गर्न यो सेवा सुरू गरिएको कम्पनीले जनाएको छ ।आफ्नो ग्राहकहरूप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको हुण्डाइले जनाएको छ । […]