लुम्बिनी प्रदेश सत्ता साझेदार दलको बैठकः मुख्यमन्त्रीका लागि भोलि दाबी पेस गरिने

दाङ – लुम्बिनी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको लागि प्रदेश प्रमुखले दिएको समयभन्दा एक दिनअगाडि नै दावी पेस गरिने भएको छ। एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्रीको लागि दावी पेश गर्नेछन्। सत्तासाझेदार दलहरुको बीचमा राप्ती उपत्यका देउखुरी स्थित मुख्यमन्त्री कार्यालयमा भएको बैठकले मंगलबार अपराह्न ४ बजे बहुमत सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तीको लागी दावी पेश गर्ने सहमति […]